अहिलेसम्म बिरामीको रोकथामको लागि खोपको प्रयोग गरिँदै आइएको छ । यद्यपि खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।
एजेन्सी । कोरोना भाईरसबाट नराम्रोसंग प्रभावित मुलुक मध्येको एक इण्डोनेसियाले गरीब मुलुकहरुलाई पनि खोप बाँड्न धनी मुलुकहरुलाई आह्वान गरेको छ । कोरोना विरुद्धको लडाई एक्लै जित्न नसकिने भन्दै ईन्डाेनेसियाका राष्ट्रपति
कोरोना भाइरसको जिन शरीमा छ वा छैन भनेर पत्ता लगाउन पीसीआर परीक्षण गरेजस्तै उक्त जिनको अध्ययनका लागि जिन सिक्वेन्सिङ गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी नर्देशक डा. रुना झाले बताउनुभयो ।
म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो ।
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।
काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का
साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया–प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कूटनीतिका जानकार केटलिन बायर्नले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।
काठमाडौं, वैशाख ७ । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले