काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा शुक्रबारबाट घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती