१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो

बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको