पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भ्रातृसंस्था नेतृत्वविहीन छन् । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक ३ पटक बसे पनि भ्रातृ संस्थाको विषय एजेन्डा बन्न सकेन ।