२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भान्सामा भएका सामाग्री उपयोग गर्न जान्दा अस्पताल धाउनु पर्दैन !

काठमाडौं । हरेक नेपालीको भान्सामा हुन्छ, बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल । धेरैजसोको बगैंचामा हुन्छ, घिउकुमारी, तुलसी, पुदिना । वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुन्छन्