काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बिहीबार भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको