१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतको सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न

इलाम । भारतको पश्चिम बंगालस्थित सीलिगुडिमा पाँचौ भारत–नेपाल मैत्री सम्बन्ध कार्यक्रम सम्पन्न भएको छ । कोलकातास्थित महावाणिज्य दुतावास कार्यालयको आयोजनामा भएको कार्यक्रममा पुर्वी नेपाल र पुर्वोत्तर भारतका पर्यटन व्यवसायीहरुको सहभागिता