२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लम्पी स्किन नियन्त्रणमा काम गर्न भारत सकारात्मक

काठमाडौं । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी