८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री योगीले जैविक इन्धनबाट चल्ने गाडी हटाउने

एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशले सन् २०३० सम्ममा सरकारी प्रयोजनका सबै सवारी साधनहरुलाई विद्युतीय सवारीबाट प्रतिस्थापन गर्ने भएको छ । भारतमै सबै भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशका

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेकाे संख्या ३२ जना पुग्यो

एजेन्सी । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बिहारको चम्पारण (मोतिहारी) जिल्लामा भएको घटनामा १४ जनाको अवस्था गम्भीर रहेको हाे । घटना लगत्तै विषाक्त

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु

भारतमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेरामै हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गुण्डा नाइके दाजुभाइको प्रहरी घेराबीच हत्या भएको छ । शनिबार राति १० बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा गुण्डा नाइकेद्वय एवं राजनीतिकर्मीद्वय अतिक

भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो ।

नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए

काठमाडौं । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन्। उत्तराखण्डको हल्द्वानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए । भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका

भारतमा कोरोनाको संक्रमण तीव्र

एजेन्सी । भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने

रक्षा क्षेत्रमा भारतको कीर्तिमानी निर्यात

एजेन्सी । भारतले आर्थिक वर्ष २०२२/२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेकाे छ ।जुन अहिलेसम्मकै उच्च भएकाे गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन्

भारतकाे एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खस्दा ३५ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशको एक मन्दिरमा बिहीबार पूजा गर्ने क्रममा इनारमा खसेर मृत्यु हुनेकाे संख्या करिब ३५ जना पुगेकाे छ । इन्दौर शहरमा भएको दुर्घटनामा अन्य १४ जनाको जीवितै

भारतकाे इस्रोद्वारा ३६ वटा स्याटलाइटसहितकाे एलभीएभ थ्री रकेट प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरीक्ष संस्था इसरोले ३६ वटा स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ । इसरोले आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट आइतबार बिहान उक्त रकेट प्रक्षेपण गरेको हो । इस्रोले