‘भारत–नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ,' विज्ञप्तिमा भनिएकाे छ, 'नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’
कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीको भनाइमा आपत्ति जनाएका हुन् ।
नेपाल–भारत खुल्ला सीमा नाकाका कारण अपराधिलाई लुक्न सजिलो हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले बताउनुभयो ।
काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७
कोरोना संक्रमण बढेसँगै गत वर्षको आईपीएल पनि युएईमा भएको थियो । पहिलो आधा हिस्सा भारतमा गरिएको गत वर्षको आईपीएलको बाँकी आधा खेल भने युएईमा खेलाइएको थियो ।
एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।
काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।