भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।
एजेन्सी । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक रहेको नेती उपत्यकाको चमोलीको जोशीमठ भन्ने स्थानमा हिजो हिमताल फुटेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा
एजेन्सी । पाकिस्तानले भारतसँग सीमा समस्या समाधानका लागि वार्ता गर्न चाहेको जनाएको छ । लामो समयदेखिको भारत पाकिस्तान सीमा विवाद समाधानका लागि भारतसँग औपचारिक वार्ता गर्न चाहेको पाकिस्तानी अधिकारीहरुले जनाएको
एजेन्सी, बैशाख १० । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपये बराबरको
एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ । विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको
एजेन्सी । कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् । दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु
एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राती ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनका समयमा सरकारी
काठमाडौं, बैशाख ८ । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका
एजेन्सी । भारतमा एकैदिन २ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा करिब ३
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गर्नुभएको छ । भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट