एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु
एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । बेपत्ता भएका उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ ।
एजेन्सी । भारत सरकारले निर्यातित उत्पादनहरुमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ । वाणिज्य
एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ ।
एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले
एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ । भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार लोकसभाबाट अत्यधिक
एजेन्सी । भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ । डब्ल्युपिआई मुद्रास्फिति थोक बजारमा मूल्य वृद्धि वा गिरावटको एक
एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको छ । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गरेको एक हप्ता नपुग्दै सूर्यतर्फ आज अर्काे यान
एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन
एजेन्सी । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा २० जना घाइते भएका छन्