काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड
काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । भारतको
काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका
एजेन्सी । अस्ट्रेलियामा भएको भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिज भारतले २–१ जितेको छ । भारतले चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै टेस्ट सिरिज आफ्नो नाममा गरेको हो
एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ । ७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा
काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै
एजेन्सी । भारतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन शनिबार करिब २ लाख व्यक्तिले खोप लगाएका छन् । हिजो १ लाख ९१ हजारलाई खोप दिइएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ
काठमाडौं, माघ ३ । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि बारा र पर्सामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि अधिकांश तेल
काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारतको भ्रमण सकेर शनिबार अपरान्ह स्वदेश फर्कँदै हुनुुहुन्छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ दिल्ली जानुभएको हो ।
काठमाडौं, माघ ३ । भारतले शनिबार (आज)देखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अभियानको पहिलो दिन