नयाँदिल्ली, कात्तिक १२ । भारतमा विगत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ
एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै
काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन
काठमाडौं, कात्तिक ११ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ । सेनाध्यक्ष नरवणेले यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमण गर्दै हुनुहुन्छ
नयाँदिल्ली, कात्तिक ११ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित
काठमाडौं । भारतको फरिदाबादस्थित एक कलेजको बाहिर एक छात्राको गोली हानेर हत्या गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अपहरणको
झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ । मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो
काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य
कैलाली । कोरोना कहर शुरु भएपछि भारतसँगका नाका बन्द भएको ६ महिना बितेको छ । नाकाबाट मालबाहक गाडी र नेपालीलाई मात्रै आउन दिइएको छ । सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको
वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट