८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नापीको कमजोरीका कारण नेपाली भूमिमाथि भारतले अतिक्रमण गरिरहेको खुलासा

काठमाडौं, साउन २९ । द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको खुलासा भएको छ । सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य जटिल, कोमामा राखेर उपचार

काठमाडौं, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । कोरोनाबाट संक्रमित पूर्वराष्ट्रपति मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको हो । नयाँदिल्लीस्थित उहाँको उपचार भइरहेको आर्मी रिसर्च एण्ड

सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप

काठमाडौं, साउन २८ । सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, साउन २८ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले

सीमा विवाद पछि पहिलो पटक नेपाल र भारतबीच छलफल हुने

काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ । सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी

भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु

काठमाडौं । भारतको बैंगलोरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी दई जनाको मृत्यु भएको छ । बैगलोरको पुलिकेशिनगरका काँग्रेस सांसद अखंड श्रीनिबास मूर्तिका नातेदारले धार्मिक आस्थामा ठेस पुग्ने गरी सामाजिक

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना, हजारभन्दा बढीले गुमाए २४ घन्टामा ज्यान

एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो । अरू नै

बुद्ध जन्मभूमिबारे भारतले सच्यायो अभिव्यक्तिः बुद्ध नेपालमै जन्मिएका हुन्, कुनै विवाद छैन

काठमाडौं, साउन २५ । भगवान बुद्धको जन्मभूमिबारे भारतीय विदेशमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई सच्याउँदै भारत सरकारले सच्याएको छ । विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिलाई सच्याउँदै भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम

राम र बुद्धको बिषयले झन् चिसियो नेपाल र भारतबिचको सम्बन्ध

अक्कल कुँवर (ईमेज)काठमाडौं, साउन २५ । गत वर्ष कार्तिक तेस्रो साता भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्धमा सुधारको संकेत