८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतमा एक मोटरसाइकल शोरूममा आगलागी हुँदा करिब ८ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । भारतको तेलंगना राज्यस्थित सिकन्दरावादको एउटा मोटरसाइकल शोरूममा सोमबार राति आगलागी हुँदा करिब ८ जना मानिसको मृत्यु भएको छ । आगलागीमा परी कैयौं घाइते भएका हुन् । इलेक्ट्रिक मोटरसाइकल