१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल