१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे