काठमाडौं । स्व.नेता प्रदीप गिरीकी श्रीमती भारती सिलवाल गिरीले आगामी चुनावमा नेपाली कांग्रेसले स्व. गिरीको स्पष्ट प्रजातान्त्रिक समाजप्रति दृष्टिकोणलाई जनतामा पु¥याइ जनताको विश्वास र विश्वसनियता जित्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने