१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिमानामा भारतीय अतिक्रमण तत्काल रोक्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भएपनि सरकार नबोलेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले