६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


भारतीय किसानद्वारा आज भारत बन्दको घोषणा

एजेन्सी । भारतीय किसान यूनियनले आज चक्का जामको आव्हान गरेका छन् । युनियनका राष्ट्रिय प्रवक्ता राकेश टिकैतले संयुक्त किसान मोर्चाको आज ग्रामीण भारत बंदको आह्वान गरेको जानकारी दिएका छन् ।