१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भारतीय खोप ‘कोभ्याक्सिन’ले अमेरिकामा अनुमति पाएन

एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि