१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सलमान खानः पचपन्न वर्षसम्म पनि गर्न सकेनन् घरजम, गर्लफ्रेण्डबारे अनेक किस्सा, विहेप्रति सँधै चिसा !

काठमाडौं, पुस १२ । भारतीय सिने जगतका चर्चित हीरो सलमान खान पचपन्न वर्ष पुगेका छन् ।‘दबंग खÞान’ का रुपमा मानिने सलमान खान २७ डिसेम्बर कै दिन ५५ वर्ष भएका हुन्