१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरमा विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

काठमाडौं । कञ्चनपुरमा विद्युत् लाइन विस्तार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । बेलौरी नगरपालिका–८ मा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले लाइन विस्तार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएबी)