रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । दश किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो