९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


अरुलाई भाषिक मर्यादा सिकाउने प्रधानमन्त्री ओलीले दिए देउवा, दाहाल, यादव र नेपाललाई अगस्तीको संज्ञा

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी अ‍ोलीले आफ्ना विपक्षमा रहेका अरु दलका अध्यक्षहरुलाई अगस्तीको संज्ञा दिनुभएको छ । अरुलाई भाषिक मर्यादा सिकाउने ओलीले बालुवाटारमा पत्रकारहरुसँग आफ्नो विपक्षमा रहेका शेरबहादुर देउवा,