१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विवाहको भोजमा नाचगान गर्दा लडेर एक पुरुषको मृत्यु

नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ ।