१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दोलखाको भिमेश्‍वर नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत विजयी भएका छन्। भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले