१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युरोपा लिगको उपाधि भिल्लारियललाई

एजेन्सी । स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । ९४ वर्षको क्लबले इतिहासमा पहिलो पटक सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै भिल्लारियल