१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । कांग्रेस धनकुटाले गरेको कार्यक्रममा आङ्गदम्बेले सिद्धान्त नमिल्ने शतिmहरु देश र जनताको भलाइका लागि