१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखा भीमेश्वरको दाहिनेपट्टी शिर र बीचबाट पसिना आयो

मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।