२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि