काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक