२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भुटानका राजा-रानी काठमाडौं आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित शुक्रबार काठमाडौं आइपुग्ने तालिका छ । भुटानी राजदम्पत्ति करिब

माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रबार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले

साफ यु–२०ः रोमाञ्चक जितसगै भुटानको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । अन्तिम समयमा गोल गर्दै भुटानले बुधबार माल्दिभ्समाथि रोमाञ्चक जितसँगै जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लामो समयसम्म एक खेलाडीबिना खेलेको भुटानले

साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपालमा

काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ । बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो । असोज १३ गतेसम्म

मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ । नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्रले मंगलबार घरेलु मैदानमा भुटानको शीर्ष

नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराएर

भुटानविरुद्धको खेलमा नेपाललाई अग्रता

काठमाडौं । सावित्रा भण्डारीको गोलमा नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता

नेपाल–भुटान सम्बन्धको शेतु र भुटानी राजाको नेपाल सम्बन्ध

काठमाडौंमा भुटानी गुम्बा भनेर चिनिने साङ्गे छ्योलिङ विहारमा भुटानमा जस्तै बौद्ध परम्पराअनुसार हरेक वर्ष सङ्कासय दिवस मनाइने त्यहाँका गुरु खेम्पो कर्मा लामा बताउनुहुन्छ ।

भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं, साउन २२ । मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको काेराना भाइरसविरुद्धकाे तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान

भुटानले कोरोनाविरुद्धको ३ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई दिने

काठमाडौं । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।‘ भुटानबाट खोप छिट्टै ल्याउने तयारी