१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरण : अब सबैको आँखा अदालततिर

काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यो प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ । शुक्रवार

भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै बिरोध

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमवार माईतीघर मण्डलामा भेला

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान लिन प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजलुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि बयान लिनुपर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधि सभाको बैठमा सरकारको नीति तथा कार्यक्रम माथिको

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी दिन सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ । सो प्रकरण जघन्य अपराध

नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहलाई नछोड सरकार

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने आवाज अहिले सबैतिरबाट उठीरहेको छ । नागरिक समाज अनि सांसदहरुले पनि संसदमा

रहेनन् भुटानी शरणार्थी डा. भम्पा राई

काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ । भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१