१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिल्म ‘भुल भुलैया ३’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘भुल भुलैया ३’ को टिजर सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले फिल्मको तेस्रो भागको घोषणा गर्दै टिजर सार्वजनिक गरेको हो ।