६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘भूपू गोर्खाका समस्या समाधानमा सरकार किन गम्भीर भएन ?’

पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताउनुभयो । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरू अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो