काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा रहेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार
गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने माग राख्दै उनीहरु १४ दिनदेखि बेलायतमा आन्दोलनरत छन्