८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।