१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ