१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न अभियान चलाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, चैत ११ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामुलक अभियान चलाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार