१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भैंसीको प्रसंगले संसदमा केहीबेर तनाव

काठमाडौं । प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र

म्याग्दीमा भैंसीले जन्मायो दुई टाउका भएको पाडो

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

ऋण तिर्न नसक्दा लघुवित्तका कर्मचारीले घरमा आगाे लगाएकाे आराेप

३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५०

पोखरामा असिनापानीले ११ करोडको क्षति, दुई भैंसी मरे

बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

भैँसी चोरेको आरोपमा पक्राउ परेका युवा हिरासतमा मृत

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोली आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेका छन् ।

भैंसीलाई घाँस हाल्न गएकी कमला मृत फेला

रुकुम । रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खडकाको शव फेला परेको हो । सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस

भैंसीलाई सुत्केरी भत्ता

काठमाडौं । सन्धिखर्क नगरपालिकाले सुत्केरी भैंसी भत्ता वितरण सुरु गरेको छ । भर्खरै ब्याएका भैंसीलाई पौष्टिक दानापानी खुबाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले भैंसीधनीलाई भत्ता दिन थालेको हो

भैंसीले हानेर ५५ वर्षीया महिलाको मृत्यु

देउखुरी, कात्तिक १२ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो । चराएर