६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


भैरव अष्टमी मनाइयो

काठमाडौं । सोमबार भैरब अष्टमी । हिन्दु धर्मावलम्बिहरुले भैरवको विधिपूर्वक पुर्जा अर्चना गर्ने गर्दछन् । काठमाडौंको हनुमानढाका परिसरमा राजा प्रताप मल्लले स्थापना गरेको कालभैरबमा पञ्चबली चडाई विधिपूर्वक पुजाआजा गरिने गरिन्छ