भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अब भोजबाट आइएमई पे माफर्त खरिद गदा रु ५०० नबढ्ने गरी २० प्रतिशत क्यासब्याक सेवाग्राहीले पाउनेछन् ।
र्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।