काठमाडौं । चीनसँग सिमाना जोडिएको किम्माथांका नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर भोटखोलाबासीमा परेको छ । लामो समयदेखि नाका बन्द हुँदा भोटखोलामा खाद्यान्न संकट परेको छ । भोटखोला क्षेत्रका खाद्यान्न