२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदबाट हटाइए

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार बिहान पदबाट हटाउनु भएको हो । बोहरा नेकपाको ओली पक्षका हुनुहुन्छ ।