१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टचार कम हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन, चैत ६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले महिलाहरुले नेतृत्व गरेका ठाउँमा कम भ्रष्टचार हुने गरेको भन्दै नेतृत्वमा महिलाहरुको संख्या बढाउन आवश्यक रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित एक