काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् । भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति