६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मकवानपुरमा बस दुर्घटनाः दुईको मृत्यु, दर्जनौं घाइते

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनौं यात्रु घाइते भएका छन् । आज बिहान

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेमा आज आइतबार बिहान सवा १ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमानेबाट क्याम्पडाँडातर्फ आउँदै

हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त

हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट

मकवानपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको गढी गाउँपालिका–२ ठुलोखोल्सीमा शुक्रबार राति ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । अनटेष्ट लेखेको ट्याक्टरमा सवार गढी गाउँपालिका–२ कै लामिडाँडाका २१ वर्षीय शुसिल बिश्वकर्माको लडेर मृत्यु

एक सय १० किलो गाँजासहित एक जना पक्राउ

पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा १८३ किलो गाँजा वरामत

हेटौंडा पुस २७ । मकवानपुरमा १८३ किलो गाँजा वरामत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार भिमफेदीमा रहेको प्रहरी चेकपोस्टमा पालुङबाट हेटौंडातर्फ जादै गरेको जिपमा तरकारीको खाली क्रेटहरुभित्र लुकाइ

मकवानपुरमा तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट लेखिएको स्कुटर

मकवानपुरमा इ–पासपोर्ट सेवा सुरु

इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।