६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हेटौंडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु

हेटौंडा, चैत ३० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन

मकवानपुरमा डढेलोबाट एक वृद्धाको मृत्यु

मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान

सत्ता र भ्रष्टाचार कारण नेकपा तीन चिरा : कमल थापा

हेटौंडा, चैत १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र भ्रष्टाचारको कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन चिरा परेको जिकिर गर्नुभएको छ । राप्रपा मकवानपुरको जिल्ला परिषद् भेलालाई

दक्षिण एसियाकै पहिलो सुरुङ परिकल्पनाकार डिल्लीजंग थापाको शालिक निर्माण

मकवानपुर, फगुन २५ । मकवानपुरको चुरीयामाई मन्दिर परिसरमा दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार र निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिक निर्माण गरिएको छ । नेपालका प्रथम सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको

मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन

हेटौंडा, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको

बलात्कार पछि ढुंगा हानेर तीन वर्षीया बालिकाको हत्या

मकवानपुर। पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या

हत्या गरी फरार रहेका भोलन पक्राउ

हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी

मकवानपुरमा एकै दिन थप ५१ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । हेटौंडा १०

मकवानपुरमा लागु औषधसहित दुईजना पक्राउ

मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन